ई – दिशानिर्देश

के हामी नेपाली अपाङ्ग छौं ?

७ असार २०७७, आईतवार
के हामी नेपाली अपाङ्ग छौं ?

हामी आफ्नो देश आफै बनाउँछौ बरु एक छाक खाएर पनि हामी हाम्रो देशको विकास आफै गर्छौ विदेशी नक्कली स्वार्थी सहयोग वहिस्कार गरौं । अमर सिंह थापाले अंग्रेज नेपालको युद्ध नालापानीमा नै रोकौं नालापानी भन्दा अगाडी नबढौं बरु गोरखपुरतर्फको केही हिस्सा अंग्रेजले मागेको छ भन्दा भीमसेन थापा त्यसबेला नेपालका प्रधानमन्त्री तथा प्रधान सेनापति थिए । उनले त्यो कुरा मानेन र राजालाई पनि झुटो कुरा भन्यो “अंग्रेजहरु हामी सित लडन सक्दैनन् हामी ३ लाख सैनिक छौं अर्थात पराजित क्षेत्रका समेत गरी ३ लाख हाम्रो पक्षमा छन हामी लडाई रोक्दैनौ भनेपछि राजाले पनि जोहो गरे सेना जनता तपाई सित छन भने गर अगाडी बढ भन्ने कुराको प्रमाण सुगौली सन्धी भएको थियो ।
अव त्यस्तै लिपियाधुरा सरकारले चाडै फिर्ताको पहल गरोस नेपाली जनता साथमा छौं यदि भारतले आनाकानी गरेमा १९५० को नेपाल भारतको मैत्री सन्धीले सुगौली सन्धीले गुमेको क्षेत्रको पहल गर्नु बेस लाग्छ । लिपियाधुरामा भारतले लोभ गर्नु वाहियात हो । परम मित्र नेपाललाई ठान्छ भने अंग्रेजले छोडेको भूमि फिर्ता गर्नु बरु बढी इमान्दारीता हुनेछ । नेपालको त्यति ठूलो भूमि भारतको जिम्मा भएर पनि नेपाल चुप रहनु लिपियाधुरामा अधिकार जमाउनु भनेको पानीमा औली हाली झगडा गरे जस्तै हो ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh