ई – दिशानिर्देश

राजाका भक्तहरु

१३ फाल्गुन २०७७, बिहीबार
राजाका भक्तहरु

आज वकीलहरु कराई रहेका छन्, प्रधानमन्त्रीले यस्तो उस्तो गर्न पाउने अधिकार संविधानमा छैन भन्छन्, तर बन्ने बेलामा प्राकृतिक न्याय सँगत बन्यो कि बनेन भन्ने कुरामा मौन रहेकाले आज संविधान विवादित बनेको छ । नेताहरु सडक तताउँदैछन्, वकीलहरु हासी रहेका छन्, र शक्तिवान नेताको खोजीमा छन् । सांसदहरुले संविधानको व्याख्या गर्ने काम सांसदका कून कुरा सभामुखलाई दिनु पर्नेमा अदालतलाई दिएर भूल गरेछन्, सभामुखलाई दिएको भए जे भन्यो त्यो हुने थियो सबैको मनपरी । देश घातक गिरिजाले आफ्नो नासो पुष्पकमल दाहाललाई बुझायो भने राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई त्यो पनि कोमामा रहेको संसद मार्फत । आज जनता पनि खुस राजा पनि खुस हामी पनि खुस भयौं दिल्लीको १२ बुँदे नेपाल घातक ७ दल बीचको सम्झौताले ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh