ई – दिशानिर्देश

नेपालमा दिगो विकास कहिले ?

१६ फाल्गुन २०७७, आईतवार
नेपालमा दिगो विकास कहिले ?

नेपालमा दिगो विकासको अवधारणा अनुसार काम हुन सकेको छैन । सरकारले दिगो विकासको अवधारणा अनुसार कहिले गर्ने त विकास भन्ने प्रश्नहरु जनताको जनजिब्रोमा आवाजका उठिरहेका छन् । दिगो विकास गर्नको लागि कुनै पनि तह तप्काबाट राम्ररी आवाज उठन सकेको छैन । भएका नियम कानूनहरुको अधिनमा रही काम गर्न मात्र चाह्यो भने विकासको गति लिन सकिने जानकारहरुको भनाई रहेको छ ।
त्यस्तै नेपालमा औद्योगिक तथा आर्थिक क्रान्तिको आवश्यकता खडकिएको छ । तर यहाँ त राजनीतिक अस्थिरताले दिगो विकासको सुरुवात हुन सकेको देखिदैन । राजनीतिक खिचातानी र पद लोपुपहरुको विगविगी बढेको देखिन्छ । यी र यस्तै यवात कुराहरुलाई पन्छाएर स्थिरता तिर गएर सबैले देश विकासका लाग्नु पर्ने अहिलेको आवश्यकता रहेको छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh