ई – दिशानिर्देश

के गर्ने विश्वासको मतले

२३ चैत्र २०७७, सोमबार
के गर्ने विश्वासको मतले


आज प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ भन्ने जिकिर गरिरहेका छन्, देशका विपक्षीहरुले, तर विश्वासको मत लिएपछि के गर्ने भन्ने कुरा विपक्षीहरुलाई थाहा छैन । वर्तमानका प्रधानमन्त्री दुई तिहाईका विश्वासिला थिए तर आज कसरी अविश्वासिला लागे तपाईहरुलाई । २ तिहाईको सामुन्यमा के रहेछ विश्वासको मतको अर्थ ५ वर्षपछि तपाई हाम्रो सबैको इच्छा पुरा भई हाल्छ । विश्वासको मतमा धन कमाउने धन्दा भन्दा देश विकासमा सहभागी भई कलकारखाना र उद्योगहरु खोली धनि बन्नुस तपाईहरुको लेनदेन नमिलेर अविश्वास लाग्यो होला तर जनमत जनताले फिर्ता मागेको छैन । ५ वर्षको लागि दिएको हो अव त्यसमा दलाली गरी धन कमाउने कुचेष्टा नगर्नुहोस लोभी पापीहरुबाट के विश्वासको मत लिने जनताले दिएकै छ । तपाईहरुलाई विश्वासको मत चाहिने भए फिल्डमा आउँ हामी दिन्छौं मत तपाई भोका नांगाहरुलाई आउ जनताको सामु आउ प्रधानमन्त्रीलाई जनताले ५ वर्षको लागी दिएकै छ । तपाई सभासदहरुप्रति पनि हाम्रो विश्वास छैन आउ मैदानमा विश्वास लिन यदि जनता प्रति विश्वास भए । जनधारणा

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh