ई – दिशानिर्देश

बृद्धाश्रमका विलाप

२३ चैत्र २०७७, सोमबार
बृद्धाश्रमका विलाप

पृत बहादुर विष्ट (प्रितम)
पुर्व क्याम्पस प्रमुख


पाटन बहुमुखी क्याम्पस बैतडी
१) मेरा बुडा मरीगया, परार साल माघ ।
मुई बुडी एकली र यो, इसा छन विलाप ।।
२) पचासी वर्ष कि बुडी, छाडी ग्या एक लि ।
गया जीवन ढल्क्या दिन कि, लागन्छे झलभली ।।
३)ब्वारीको हुकुम चल्यो, सुदाई भाणा टिल्ली ।
रात दिन चौताल गर्यो, मेरी उडाइ खिल्ली ।।
४) बासी रोटा खाना कि दियो, चपौन्या दाँतनाई ।
चेली पैल चेला देश, कसैको साथनाई ।।
५) जसा भाषा चेलो बोल्यो, उसी भाष ब्वारी ।
वृद्धाश्रम बुढेसकाल, विचल्लीमा पारी ।।
६) ह्रदय रोएको रोएइ, कठै मेरा चाना ।
मुइले बनाएको घर, मोखी भ्यो झेल खाना ।।
७) सासु हुँ कि नौकन्नी हुँ, नाइ राख्यो ईजत ।
दिनरात खान सिनी बेला, गाली कि फजित ।।
८) खाइ खानी हिउन कि जाडी, मदेश को घाम ।
घर छाडी बृद्धाश्रम आयो,। हाइ शिव हाई राम ।।
९) भोकी नाङी चेला पाल्या, भारी भुल्यो बोकि ।
नै त चेला नै त चेली, क न भयो हो मोखी ।।
१०) देश मैना गर्भमा पाल्य, उइ पाछा दुध धारा ।
आजमेरी यो गति गर्या, धन्य निम हारा ।।
११) चेला चेली धाक्का भया, मुइ माणन्थेउ भुटो ।
सन्तान पाली के विगाड्या, कसो कर्म फुटो ।।
१२) बृद्धाश्रम मेरो बाँस, सुब्बा हाकि चेला ।
पासोलाई मरु कि मान्नौ, सम्झन्छु जै बेला ।।
१३) चेला चेली बैरी लाग्या, आफ्नो को होला ।
धोती फाँटी धुजा धुजा, ओइ पुरानो चोलो ।।
१४) जसा हाल छाड गाईका , उसाइ हाल मेरा ।
भावनीले मोखी लेख, इसा हाल्यो फेरा ।।
१५) कोइ भन्छ अपराधी बुडी कठै भन्छ अर्खो ।
हाल खबर केइ न पाया, मेरा कर्म घरको ।।
१६) जेइ बैशाखका मैना, कति लामा दिन ।
सपुत सन्तान सम्झन्या हो, कोखी दुध को रिन ।।
१७) इसा चेला हुना हैत, गर्भै भरी झौन ।
जाय जन्मेका सबै मरी, हुनाका रै झौन ।।
१८) गर गहना बेची खायो, मो राख्यो बुखली ।
मेरा बास बृद्धाश्रम, ब्वारी का दुखले ।।
१९) हरिया बाँसका लुमा, आगासमा घुत्ता ।
दिनै कि लै रात हुन्छे, मनका कुरा सुच्चा ।।
२०) रोइरन्या सौनको मैना, हाँसी रन्या चैत ।
लै झा काल तेरी पासा, माया गद्या हैत ।।
२१) ईष्ट मित्र नाता गोता, वल्ला पल्ला कोइनाइ ।
बृद्धाश्रम कि यो कहानी, सुणाया सबैलाई ।।
२२) निसिगयो बाली बैस, आइपुगी बुडयौली ।
सुणाइ दे दुखारा गित, बैशाख कि नेउली ।।
२३) बृद्धाश्रम रौइ बसेकि, मुइहुँ तेरी ईजा ।
भद्दे बेला भिट गर, मेरा आँशु पि झा ।।
२४) सम्झना झलझली औन्छे, पडौसी गौ घर ।
बृद्धाश्रम दिन काटेकी, भगवानका भर ।।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh