ई – दिशानिर्देश

राष्ट्रपति राष्ट्र सबैका साझा हुन

१३ असार २०७८, आईतवार
राष्ट्रपति राष्ट्र सबैका साझा हुन


हामीलाई दुःख लागेको छ नेपालका ५ जना भु.पु. प्रधानमन्त्रीहरुको बैठक बस्यो तिनीहरु मध्येबाट सर्वमान्य राष्ट्रपति विद्यादेवी भण्डारीज्यू माथि घनीभूत अपशब्दहरु प्रयोग भए अझै युट्युवमा सुन्न सकिन्छ । त्यस कुराको प्रमाणित एकजना महिला सांसदले आफ्नो सभामा बोलेकी पनि छन महिला राष्ट्रपति माथि यौनिक दुर्वचन बोले उनमाथि कडा कारवाहीको माग सभामुख मार्फत राखेकी छन र त्यसको रेकडिङ सभामा गरिएको छ । राष्ट्रपति प्रति गरेको अपमान राष्ट्र र नेपाली जनतामाथि गरेको अन्याय हुनेछ । समयको गति सित देश राजनीतिज्ञहरुले जान्नुपर्ने नै छ ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh