ई – दिशानिर्देश

नेपाल सरकार सित हाम्रो अनुरोध

२० असार २०७८, आईतवार
नेपाल सरकार सित हाम्रो अनुरोध


आज मनसुरी, देहरादून घुम्न जाने भारतीयमा विदेश नागरिक छन भने यस्तो लकडाउनको समयमा पनि कास्मिर, कालापत्थर, सिमलामा स्याउँ भित्र्याउन नेपाली युवाहरु विना रोकटोक भारत गई रहेका छन् । काम गराउन लैजाने ठेकेदार बस ल्याई बनबासामा पर्खेका हुन्छन् । सिमापार गर्न भारतीय कस्टमले सहयोग पुर्याई रहकोले नेपाली कामदारलाई भारत पस्न सजिलो भएको छ । नेपालमा निर्माण तथा अन्य काम गर्न भारतीयहरुको आवश्यक पर्छ भने नेपालीहरुले ल्याउन सक्दैनन् ।
यसरी फलफूल तथा खेतीपातीको काम गर्न भारत पस्नेहरुको नेपालमा जग्गा जमीन भएसम्म सुखा मेवाको खेती लगाउने काम नेपालमा सम्भाव्य ठाउँ हेरी किसानलाई सुझाव सहयोग हुनुपर्ने देखिन्छ । जनधारणा

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh