ई – दिशानिर्देश

सडकका हाल

२७ असार २०७८, आईतवार
सडकका हाल


पृत बहादुर विष्ट (प्रितम)
पुर्व क्याम्पस प्रमुख
पाटन बहुमुखी क्याम्पस बैतडी


१) बाटा घाटा उसाइ छन, घोक्या गडो गै छ ।
जेसिवी डोजोर लायो, पैरो पडी राई छ ।।
२) फागला गडा, लिखुबारी, जंगलको नास ।
नेता हुन्या पैसा खाइग्या, गरिब उठ बास ।।
३) नै घोरेटो नै त बाटो, सुकुम्बासी गर्यो ।
खेत पाखो रोड की भयो, कसो गद्द पड्यो ।।
४) नै बाटो ढपको भयो, नै त रयो जग्गा ।
लोकतन्त्रमा मिल्ल्या रैछ, गरिबलाई धक्का ।।
५) अड्डाको बजेट खर्च, हाकिमकी ठिक्क ।
हुलाकमा काम गद्दे, भौतै मान्ना दिक्क ।।
६) चार आना चाहार गडो, सडकले क्याँरु ।
गोर्बाच्छा कसेरी पालु, नाइ थिन तन्याले ।।
७) इसा सडक हुना हैत, पैदल झाना निको ।
जसा तसा घर बाला है, राणि बस्स निको ।।
८) राजधानीका मुल सडक, रोपाई गडा जसा ।
राज्यको विनासकारी, राजनीतिका नसा ।।
९) सुकिझा बर्खाका भल, जन सुकेइ बरमासे ।
चीमडा मुख बाँनरका, सबै एकै नासे ।।
१०) दिन दिनै कि गाडी गिद्दी, इसा बन्या रोड ।
नेता कि अलगै भाग, असाडका नोट ।।
११) घोडो लोटी काँठा पड्यो, हेभी हाइवे रोड ।
दिया वर्ष खड गया, इन अमुल्य भोट ।
१२) प्राविधिकले पास गरेको मोटरका बाटा ।
भ्याँकु डोजर फर्कि आया, तसा विट्टया काँठा ।।
१३) कर्मचारी मालामाल, असाड मसान्त ।
दाताले दिएको दान, चोरी घसमसान्द ।।
१४) नै त रोड नै घोरेट्टो, नै त घोक्या साडो ।
फगला बन सकिगया, काँ खाँइ राखु गोडो ।।
१५) देशमा मनपडी चली, मस्क्या निक जन्ता ।
रितिथिति केइन धेके, दुई नम्मरी धन्दा ।।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh