ई – दिशानिर्देश

गोल्डन टच राजा मिडास

१० श्रावण २०७८, आईतवार
गोल्डन टच राजा मिडास


राजा मिडासले आफ्नो चाहना पुरा गर्न आफूले जहाँ जे जे छोयो त्यो सुन बनोस भन्ने बरदान मागे एक देवदूत सित । देवदूतले बरदान, आफ्नी छोरी मेरी गोल्डलाई अथाहा सुन दिने इच्छा थियो बरदान सफल भयो जे छोयो त्यो सुन हुन लाग्यो बगैचाका गुलाफहरु सुनमा बदलिए छोरीलाई भेटी खुसी हुँदै चुम्बन खादा छोरी मेरी गोल्ड पनि सुन भइन । छोरीको चिन्ता भयो ठूलो प्रयासपछि छोरी सुनबाट मनुस्यमा परिणित भई तव राजाले पश्चाताप गरे ।
गोल्डन टच गणतन्त्र भएको छ । नेताहरुले गणतन्त्रको लागी तपस्या गरे बलिदान गरी गरिव जनताका टाउँका काटिए । नेताहरु एक पनि
मारिएन र तपस्या पुरा भयो गणतन्त्र धर्म निरपेक्ष राष्ट्र बन्यो तर सामाजिक सद्भाव शान्ति खलबलियो आफ्ना नेता जोगाउन जनताको संरक्षण नभई सेना पुलिसको छोरा भित्र निगरानीमा बस्नु पर्यो जो शान्ति राजसंस्थाको समयमा थियो त्यो हरायो अव नेताहरु मिडास राजा जस्तै सुन हैन कि भोजन शान्ति सदभाव चाहिरहेका छन् । अनैतिक तरिकाबाट हटाएको राजसंस्थाको पुर्नस्थापना गर्न देवदूतलाई गुहारी रहेका छन् । १३८ किलो सुन पशुपतिनाथ मार्फत चढाई सके तर अझै राजा फर्काउने बरदान पाएनन् ।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh