नेपाल अधिराज्यभरीमा हेर्दा काठमाडौं बाहेक अरु ठाउँ तराई तर्फ ४/५ विगाह जग्गा ऐलानी जग्गा आवाद गर्नेहरुको सम्पत्ति आज एक हजारको जमिन एक अरब बराबरको मूल्य बृद्धि भएको छ । आफ्नो जग्गालाई प्लटिङ गरी विक्री गर्न सडक खोलि रहेका छन । जुन सडक कही कतै निकास छैन उसकै जमिन सित सिमित रहेको अवस्थामा ६ मिटर सडकमा सरकारले दर्ता गर्दा ग्रावेल हाली सडक छुट्याएको र पछि ढल निकास तथा कालोपत्रे म गर्नेछु भनि कागज गराएर मात्र सडकको स्वीकृति दिनुपर्छ ।
प्लटिङ्ग गरी अथाहा मुनाफा कमाउने एक तर सडक निर्माणमा खर्च गर्नुपर्ने सरकारी रकम, त्यो अन्याय हो तर आफैमा सिमित नराखी अनेत्र निकास हुने खालको बाटो छ भने मात्र सरकारी पैसाले बाटो निर्माण गर्नुपर्छ अन्यथा अपराध हो ।