संविधान तर्फ असन्तोष फैलायो भने संविधान संशोधन आयोग वा समिति बनाई कुन कुन दफा संशोधन वा थप गर्नुपर्ने आवश्यक छ भनि जनतामा जानकारी दिनुपर्छ जसरी २०१९ सालको संविधान २ पटक संशोधन भयो केही वर्ष चल्यो पक्ष विपक्ष दुवै पक्ष खुसी रहे तर २०४७ सालको संविधानप्रति प्रष्ट न कसैको असन्तोष उठ्यो न संशोधनको माग ग¥यो अन्तमा सशस्त्र आन्दोलन गर्न जंगल पस्ने घोषणा माओवादीले ग¥यो अन्तमा के कति क्षति भयो सबैका सामु छ । त्यस्तै २०७२ को संविधानका कुन कुन दफाहरु सित के ती असन्तोष छ र कस्तो संशोधन गर्नुपर्छ । असन्तोष व्यक्त भएका दफाहरुमा के कस्तो संशोधन गर्नुपर्छ १०÷१५ दिने सूचनाद्धारा सहमति मागेर संशोधन गर्न एक उच्च स्तरको संविधान संशोधनको आयोग बनाई सुझावको माग गरी संशोधन गरी सम्पूर्ण देशबासी नागरिकहरुलाई त्यसभित्र अटाउने व्यवस्थाको लागी हार्दिक अनुरोध गर्दछौं । जनभावना