ई – दिशानिर्देश

शिक्षक अनुमति पत्र विनाका विद्यालयहरु

९ बैशाख २०८१, आईतवार
शिक्षक अनुमति पत्र विनाका विद्यालयहरु

प्राइभेट निजी विद्यालयहरुमा रहेका अधिकांश शिक्षकहरु सित अनुमति पत्र छैन विना रोकटोक विद्यालय चलिरहेका छन । विद्यार्थी भर्ना हुन पेचापेच छ तर सरकारी स्कुलका शिक्षकहरु सित अनुमति पत्र पनि छ त्यहाँ विद्यार्थी जादैनन् खाजा दिएपछि जान्छन कि भनेर खाजाको बन्दोबस्त ग¥यो तै पनि जादैनन् । अव त सरकारी विद्यालयहरुले भर्ना भैदेउ भन्ने प्रचार प्रसार गर्दैछन के यसरी विद्या आर्जन गर्न सकिएला कस्तो सरकार कस्ता जनता । जनभावना
सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh