ई – दिशानिर्देश

के उद्योगहरुमा विजुली मिटर हुदैन

१५ श्रावण २०८१, मंगलवार
के उद्योगहरुमा विजुली मिटर हुदैन

सम्माननीय प्रधानमन्त्रि के. पि. शर्मा ओलीज्यूले भन्नुभयो ६ उद्योगहरुले विजुलीको पैसा त तिर्छन तर मैले तिर्नुपर्ने यति छ भन्ने त हुनु प¥यो भन्नु हुन्छ के ति लाईन काटिएका ५/६ उद्योगहरुमा विजुलीको मिटर ट्रान्सफर्मर राखेको छैन । जनताका त घर घरमा मिटर छन सिचाईमा मिटर छन, प्रधानमन्त्री कार्यालय र निवासमा पनि मिटर हुन्छ र त्यी मिटरले लिनुपर्ने रकमको मिटर अंक देखाउँछ । मिटर रिडिङ महिना महिनामा गरिन्छ भने ति प्रधानमन्त्रीले विजुली महसुल बुझाउन बाँकी
रहेको कस्ता उद्योगहरु हुन उनको मिटर रिडिङ गरेर पैसा नबुझाएकोले लाइन काटेको हो । गरिव किसानले त २५% जरिवाना बुझाउँछ भने ती बढी मुनाफा लिने उद्योगीको लाइन पैसा महसुल नबुझाएर किन जोड्ने या त हाम्रो पनि काटिएको विजुलीको लाइन महसुल नबुझाएर लाईन जोडी दिनु प¥यो उद्योगीको मात्र किन जोड्ने यो कस्तो न्याय हो । उद्योगीहरुको विजुली महसुल बुझाउन आयोग गठन गर्ने तर जनताको बारेमा के गर्छौ । जनभावना

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh