ई – दिशानिर्देश

धर्मशाला विवाद किन ?

२८ कार्तिक २०८१, बुधबार
धर्मशाला विवाद किन ?


पशुपतिनाथमा धर्मशाला मारवाडीले ग¥यो ठिक छ धर्मार्थ बनाएको होला मुनाफाको लागी होइन भने यतिका वर्षसम्म के कति मुनाफा ग¥यो, कति कमायो वा गुमायो त्यसको हिसाव छैन केवल धर्मको लागी हो के कति धर्म कमायो त्यसको त हामी पनि स्वागत गर्छौ त्यो धर्म बाडिने होइन मारवाडीहरुको एकलौटी भए उनकै साथमा जान्छ भने आजसम्म कमाएको धर्म पापमा नलैजाउ मात्र हाम्रो भनाई हो, के कुरा गरेको त्यस्तो मोहियानी हकको मोही त उसमा लाग्छ जसले १÷२ सय विगाह ओगटेको छ । आफू कमाउदैन कमयालाई दिन्छ भने त्यसमा मोही लाग्छ लालपुर्जामा नै यो जग्गाको मोही यो हो भनि लेखेको हुन्छ ।
एक चौथाई जग्गा मोहीको हुने हो जव मोहियानी हक मालपोत भूमिसुधारबाट कायम भै लालपुर्जा दिएपछि, धर्मशालामा मोही हु भन्नु त थुकेको थुक खानु जस्तै हो । हुन त भारतमा पनि पहिले व्यापार गर्न आए इष्टइण्डिया कम्पनि दर्ता गरेर पछि त्यही इष्टइण्डिया कम्पनिले ४/५ सय देश माथि आक्रमण गरी जितेर एक इण्डिया बनाई शासन ग¥यो भन्दैमा मारवाडीहरुले गरेको योगदानको कदर नेपाली जनता गर्छन तर मोही लाग्छ मेरो हो भन्नु मुर्खता
हो । तपाईलाई नेपाली जनताले छोडने छैन, आफ्नो इज्जत जोगाएर भाग बढी गर्नु ठीक छैन । जनभावना

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh