ई – दिशानिर्देश

आमाका चमत्कारी हातहरु कार्यक्रमले ल्यायो थारु महिलाको व्यवहारमा परिर्वतन

खबर संवाददाता १६ फाल्गुन २०७७, आईतवार
आमाका चमत्कारी हातहरु कार्यक्रमले ल्यायो थारु महिलाको व्यवहारमा परिर्वतन

दिशानिर्देश समाचार महेन्द्रनगर, १५ फागुन कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बाँगफाटा दशरथ टोलका थारु महिला हरेक हप्ता आमाका चमत्कारी हातहरु(एमएमएच) कक्षामा सहभागी हुन्छन् । कक्षामा उनीहरुलाई सरसफाई, लैङ्गिक समानता, विभिन्न रोगबाट बच्ने उपाय लगायतका बारेमा कक्षमा सिकाईन्छ । स्थानीय पर्वद्धकबाट थारु भाषामै प्रशिक्षण गराईने भएकोले उनीहरुको सिकाई प्रभावकारी बनेको छ ।...

साझा विकास

साझा विकास

२९ चैत्र २०७७, आईतवार

इतिहासको पानाबाटसमय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन...

पप्पु गुरुङ्ग/दोधारा, २८ चैत्रदेहव्यापारमा संलग्न भनी विगतमा होच्याईएका र थिचोमिचोमा पारिएका बादी समुदायका महिला, पुरुषहरुको राजनीतिक, सामाजिक...

दिशानिर्देश समाचारमहेन्द्रनगर, २८ चैत्रनेपाल पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी भएको छ । निर्वाचन समितिका अनुसार महासंघको अध्यक्षमा...

संसारभरीको नेतृत्व जनता अर्थात मतदाताहरुले छान्दछन् । धेरै देशहरुमा नेतृत्व असफल भएझै नेपालमा पनि सफल र सवल नेतृत्व देखिएको छैन । बाह्य जगतमा पनि...

सुदूरपश्चिम प्रदेशबाटै लोकसेवा आयोगको विज्ञापन खोल्ने तयारी

दिशानिर्देश समाचारमहेन्द्रनगर, २८ चैत्रसुदूरपश्चिममा प्रदेश लोक सेवासम्बन्धी कानुन बनेको २० महिनापछि आयोग गठन गरिएको छ । प्रदेशबाटै कर्मचारी...

इतिहास र साहित्य

विचार ब्लक

अन्तर्वार्ता

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh