ई – दिशानिर्देश

कोरोनाको तेस्रो लहर बढ्दा तयारी शुन्य

दिशानिर्देश कञ्चन साप्ताहिक ३ श्रावण २०७८, आईतवार

पप्पु गुरुङ्ग/दोधारा २ साउनदोधारा चाँदनी नगरपालिकामा कोरोना भाइरस संक्रमित थपिदै गएपनि हेलचेक्यार्काई अत्यधिक बढेको पाइएको छ । दोधारा चाँदनीनगरपालिकामा कोरोना संक्रमण घट्दै गएको बताईएपनि कोभिड अस्पतालको तथ्यांक अनुसार दिनदिनै संक्रमण थपिएदै गएको हो ।यस्तै नगरपालिकाले कोरोनाको तेस्रो लहरको तयारी भने गरेको छैन् । कोरोनाको तेस्रो लहर सिमावर्ती भारतिय क्षेत्रमा...

दिशानिर्देश समाचारबैतडी, २ साउनहरेक वर्ष साउने सांन्ति देखि पुजा आजा गरिदै आएको सातबहिनी भगवती र सात भाई केदार देवताका मन्दिर रहेको सुदूरपश्चिम...

दिशानिर्देश समाचारमहेन्द्रनगर, २ साउन देशका धेरै संरचनाहरु ऐतिहासिक भैसकेका हुन्छन् भने केही संरचनाहरुले इतिहास जन्माई रहेका हुन्छन्...

आज मनसुरी, देहरादून घुम्न जाने भारतीयमा विदेश नागरिक छन भने यस्तो लकडाउनको समयमा पनि कास्मिर, कालापत्थर, सिमलामा स्याउँ भित्र्याउन नेपाली युवाहरु...

राजसंस्थाको अपरिहार्यता

इतिहासको पानाबाटपरिच्छेद–३राजसंस्थाको अपरिहार्यताश्री ५ महेन्द्रबाट सो चित्र प्रस्तुत गर्ने महत् कार्य बडो भव्यताका साथ सुम्पन्न भयो । आफ्ना...

बादी बस्ती त्रिपाल मुनीको बास

पप्पु गुरुङ्गदोधारा, ९ साउनपुस्तौं देखि हेपिएका बादी समुदायको अझै पनि उनीहरुको जिवन शैलीमा परिवर्तन आएको छैन् । देश प्रजातन्त्र पछि संघिय गणतन्त्र...

लाखौं खर्च गरेपनि छाडा पशुचौपाया सडकमै, छैन कसैको चासोे

दिशानिर्देश समाचारमहेन्द्रनगर, ९ साउन पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने सडकको बीच तथा आसपासहरुमा छाडा पशुचौपायाहरु रुपमा देख्न सकिन्छ ।...

यदि हामीले तुलना गरेर हेर्ने हो भने नेपालका छिमेकी मित्रराष्ट्रहरु सितका छिमेकी जिल्लाहरुलाई सरकारले विदेश सुविधाका साथ हेर्ने गर्दछ र त्यहाँको...

बलदेव अवस्थीभानुस्वर्णपदक प्राप्त नेताहरुले सत्तामा पुग्न खोज्नु कुनैै अपराध होइन तर अपराध गर्र्ने नेताहरुले राजनीतिक बजार मैलो बनाई दिएको छ ।...

इतिहास र साहित्य

विचार ब्लक

अन्तर्वार्ता

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh