ई – दिशानिर्देश

आमाका चमत्कारी हातहरु कार्यक्रमले ल्यायो थारु महिलाको व्यवहारमा परिर्वतन

खबर संवाददाता १६ फाल्गुन २०७७, आईतवार
आमाका चमत्कारी हातहरु कार्यक्रमले ल्यायो थारु महिलाको व्यवहारमा परिर्वतन

दिशानिर्देश समाचार महेन्द्रनगर, १५ फागुन कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बाँगफाटा दशरथ टोलका थारु महिला हरेक हप्ता आमाका चमत्कारी हातहरु(एमएमएच) कक्षामा सहभागी हुन्छन् । कक्षामा उनीहरुलाई सरसफाई, लैङ्गिक समानता, विभिन्न रोगबाट बच्ने उपाय लगायतका बारेमा कक्षमा सिकाईन्छ । स्थानीय पर्वद्धकबाट थारु भाषामै प्रशिक्षण गराईने भएकोले उनीहरुको सिकाई प्रभावकारी बनेको छ ।...

राजसंस्थाको अपरिहार्यता

इतिहासको पानाबाटसमय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन...

–कृष्ण बहादुर चन्दसमाजसेवी, पुर्व कृषि अधिकृतपाटन नपा ६ पाटन, बैतडीएकतामा बल हुन्छ भन्ने कुरा ध्रुव सत्य हो भने निस्तेजको राजनीति, छलकपट, दलगत, गुटगत,...

गत पुष ५ गते संसद विघटन भयो जसलाई सर्वोच्च अदालतले पुनरबहाली गरी सांसदको अधिवेशन बोलाउने मिति समेत तोकिदियो, सरकारले त्यो मितिमा सांसदको बैठक पनि...

हाम्रा युवा युवतीको दसा

३१ जेष्ठ २०७८, सोमबार

२०३० सालसम्म पढ्न सक्ने युवालाई छात्रवृत्तिमा पढन राजा महेन्द्र र विरेन्द्र विदेशका शिक्षण संस्थामा पढाउथे अन्तमा पंचेश्वर डैमको लागी भनेर १२ सय...

बलदेव अवस्थीभानुस्वर्णपदक प्राप्तहामी सर्वप्रथम नेपालको मात्रै कुरा गरौं, सर्वसत्तावाद सत्ताको द्वन्द अन्धो हुन्छ र आफ्नो समर्थनलाई अन्धो...

इतिहास र साहित्य

विचार ब्लक

अन्तर्वार्ता

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh