ई – दिशानिर्देश

राजाका भक्तहरु

२ फाल्गुन २०७७, आईतवार
राजाका भक्तहरु

राजा एक्लो हुन्छ तर राजाका भक्त तथा आसेपासे प्रधानमन्त्रीहरुले समेत राजालाई गुमराहमा राखेका प्रमाण हामीसँग छन् । नेपालमा चलनचल्तीका नोट १०००, ५००, २५०, १००, ५०, २०, १० तथा रु ५ का नोटहरु छन् । ती सबैमा राजाको मात्र फोटो राखेको पाइयो । यति नोट मध्ये कुनै पनि नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाह र विश्व शान्तीका दुत गौतम बुद्धको फोटो पनि कुनै नोटमा पाईएन ती सब काम राजाका गुलामहरुको हो । वर्तमानका राजाको गुणगान गाए खान पाइने भयो मरेका राजाहरुको गुणगान गाएमा के पाउँछन गुलामहरु पृथ्वीनारायण शाहले यत्रो राष्ट्रको निर्माण गरिदियो उनको फोटो नोटमा अटाएन न उनका सन्तानहरुले राख्न लगायो न गुलामहरु सवयमले नै राखे । भारतमा महात्मा गान्धी र राष्ट्रिय चिन्ह अशोकको फोटो अंकित नोटहरु छन् । नेपालमा प्रजातन्त्र जनतन्त्र लोकतन्त्र नामको व्यवस्थामा झन गुना, बादर, फूल जनावरका फोटाहरु नोटमा अंकित छन तर राष्ट्र निर्माता विश्वशान्तिका अग्रदूतका फोटा अंकित नोट छैनन् तसर्थ तुरुन्त राज्यले राखोस । जनधारणा

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh