दिशानिर्देश समाचारमहेन्द्रनगर, २७ पौषमहेन्द्रनगरमा पनि पृथ्वी जयन्ती मनाईएको छ । पुष २७ गते शनिबार महेन्द्रनगरको महेन्द्र स्मारकमा राप्रपाको आयोजनामा पृथ्वीनारायण शाहको २०३ औं जन्म जयन्ती मनाइएको छ । सो समारोहमा सर्वसाधारणको उपस्थिति पनि रहेको थियो । पृथ्वीनारायण शाहको बारेमा महेन्द्रनगर नगरपालिकाका पुर्व मेयर तथा राप्रपाका केन्द्रीय सदस्य धर्मराज जोशी, पूर्ण...