ई – दिशानिर्देश

फाम गर आग लागि होली

२९ चैत्र २०७७, आईतवार
फाम गर आग लागि होली


पृत बहादुर विष्ट (प्रितम)
पुर्व क्याम्पस प्रमुख
पाटन बहुमुखी क्याम्पस बैतडी
१) हेला खाँची जन गरौं, आगाका झुइला कि ।
घरबार उजाडी दिन्या, लेखेको उइ लागि ।।
२) च्याँ चेली है दुर राख, आगपाडो लाईटर ।
आगो बाल विचारले, चुला भान्सा घर ।।
३) चुलो काम सक्या पाछा, हाली दिया पानी ।
इन मैना गर्मिका बेला, आगो भ्यो जवानी ।।
४) धन सम्पत्ती घरद्वार, साँजी बनाइ देलो ।
दादा गिरी गरी झालो, तो आगाको झुइलो ।।
५) मनमर्जिले जन खितौं, विणी चुरट ठूटा ।
घर नजिक जन राखौं, गाँज्जेउ पराल लुटा ।।
६) घाँस सेउला बनझन्या, आगाकी होस गर ।
प्रकृति बाँचेकि हुन्छ, जंगलका भर ।।
७) गोबर ग्यास, सिलिण्डर, आगो बाल्ल्या चुला ।
गेदामेदा खेल गरन्ना, जन राख्या खुला ।।
८)ढाणो बतास चल्ल्या बेला, आगा कि डर माण ।
आगो लाग्या बचौना कि, नाना ठूला सुण ।।
९) कसै बेला आगो लाग्दो, बिजुलीको तार ।
विजुली भएकि ठौर, गौ घर बजार ।।
१०) आगो झुइलो सत्रु नानो, हेला खाँची भया ।।
धन सम्पत्ती जीउको नास, नाइ फिरौनो दया ।।
११) झुरो बाली गोठ पाण, हिट्टे बेला डर ।
घरको जिम्मा जन झाड्या, च्याँ चेलीका भर ।।
१२) दैब लिला आगो लौन्छ, सर्कको बज्जुर ।
गर्मि मैना बडी डर, आगा कि हजुर ।।
१३) जंगलमा आगो लाग्या, करोडौं नास हुन्छ ।
गैडा मृग, बाँघ, बदेल, बनमा बाँस हुन्छ ।।
१४) एक सिङे नेपाली गैडा, संसार नाइ हुनो ।
जडीबुटी जंगलका, आगाले मरी झानो ।।
१५) कति छन चडाचुडी, घोल बनौन्या रुख ।
जीउ ज्यान नोक्सान हुन्छ, आगोलाई नचुक ।
१६) साल सल्ला सिसमका रुख, खैर बिजैसार ।
संजिवनी मानव कि, प्रकृति कि हार ।।
१७) हमरो धन हरियो बन, ईश्वरले दिएको ।
ऋषिमुनि तपोभूमि, अमृत पिएको ।।
१८) हड आगो जन हालौं, जनमौन्या ईजाका ।
देशको इज्जत औन्या, काम गर निका ।।
१९) सिंहदरबार आग लाग्याको, भुँइसालो आएको ।
क्षेतिपुर्ति को दिन्या हो, आगाले खाएको ।।

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh