ई – दिशानिर्देश

खेलकुद क्षेत्रका विगत पच्चीस बर्षका उपलब्धी

२५ असार २०८०, सोमबार
खेलकुद क्षेत्रका विगत पच्चीस बर्षका उपलब्धी

समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको
लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)
परिच्छेद –३८
खेलकुद क्षेत्रको विकास
खेलकुद क्षेत्रका विगत पच्चीस बर्षका उपलब्धी

१. २०१७ सालपूर्वको खेलकुदको स्थिति (१) परम्परागत खेलकुद
नेपालका विभिन्न भागमा आभार परम्परागत खेल्दै आएका यहाँ अनेक परम्परागत बालहरू अझै पनि चल्ने नकदहरू पनि अझै चलेकै छन् ।
शारीरिक व्यायामप्रति नेपालका विभिन्न जातजातिमारदेखि योगविद्या विकासले गर्दा शरीर र मनको व्यायामको विशिष्ट परम्परा पनि यहाँ हकियो शारीरिक व्यायाम र मनोरञ्जनको दोहोरो प्रयोजनले यहाँ सेनकूदकर अनेक परम्परा स्थापित भएको पाइन्छ ।
नेपालका कतिपय भागमा प्रचलित बालखेलहरू हुन– लुकामारी म (कासा), कानेकाने पिच्या खाई अवार आदि किशोरदेखि –यहरूसम्म खेल्ने खेलहरू हुनु दौड घोडदौड लीलता, नो, हुतुतू, कप, पौडी, डण्डिबियो गीर बाघचान कुस्ती आदि नारीहरूले सासगरी बाल्य र किशोर कालमा खेल्ने गट्टा सैन पनि उल्लेख्य छ । यी सोलहरू नेपालको एक वा अर्को भागका गाउँगाउँसम्म प्रचलित रहेका छन् यस्ता खेलकुद फुर्सत अनुसार सामूहिक रूपमा खेलिने गर्दछन र यिनबाट शारीरिक र डिक व्यायाम हुनाका साथै मनोरञ्जन समेत प्राप्त गरिदै आएको छ । यी खेल सेल्दा जितहारको अनुभव नायकत्व र समूह भावनाको पनि संचार हुने गर्दछ । यी मध्ये कतिपय खेलकूद प्रतियोगितात्मक रास पुरस्कार वा प्राप्तिसंग पनि जोडिने गर्दछन गोरखा माझकोटका पलहरूमा दशैँको टीकाका दिनका दौडमा जिल्ले व्यक्ति राजा हुने परंपरा रहेको र त्यसबाट दब्य शाहले गोरखा राज्यको द बसालेको कुरा इतिहास प्रसिद्ध नै छ काठमाडौं उपत्यकाको घोडेजात्रा सुप्रसिद्ध रहेको छ भदौ पूर्णिमामा मुस्ताङको मुक्तिनाथमा रम घोडीहरूको दौड हुने जानकारी प्राप्त छ । फागुपर्वतावलीहरूका बीच तारोहा (धनुषतीर चलाउने) एक हप्तासम्मको बाजीयुक्त पश्चिमी पहाडमा माघे सङ्क्रान्ति र चैते दशैमा गोठाहरूकाबीच विशेष रूपमा हुने गरेको पाइन्छ । पश्चिम पहाडका गुरु जातिमा पनि पर्वविशेषमा छेलो खेलको प्रतिष्पर्धात्मक आयोजना गर्ने र विजेतालाई रूपियाँको माला बनाई लगाउने चलन पनि छ । खेतपासाका फरार गरा वा चौरमा पहाडी ग्रामीण क्षेत्रमा गीर वा इण्डिबियो खेलिन्छ भने चौताराहरूमा सियोलमा बसी बाघचाल खेल्ने क्रम पनि चल्दै नै छ । नही, कपर्दी र कम्ती तराई क्षेत्रमा खेलिन्छ । नदीहरूको बाहुल्य भएको देश नेपालमा पौडी खेलको परम्परा हुनु स्वाभाविकै हो । काठमाडौंका शहरी क्षेत्रका सम्पन्न वर्गमा च्याखुरा र बट्टाई लडाउने जस्ता खेल पनि राणाकालमा प्रचलित भए पश्चिम तराईका थारू जातिमा बट्टाई लडाउने म परम्परागत रूपमा प्रचलित रहेकोछ दशैँको पर्वमा यहाँ भक्क र राँगाको खेल पनि हुने गर्दछ ।
नेपालको परम्परामा चैत्र कृष्ण औंसीका दिन हुने पोडेजात्रा नै खेलकुदको सर्वाधिक महत्त्वपूर्ण पर्वका रूपमा प्रतिष्ठित रहेको पाइन्छ । यस पर्वमा घोडदौडका ये अनेक पुराना नयाँ सेलहरूको समावेश गराउदै लैजानमा शाही नेपाली सेनाको उत्कृष्ट योगदान रहेको छ। काठमाडौंको टुँडिखेलमा सम्पन्न हुने यो परम्परागत राष्ट्रिय खेलकूद एवं राजकीय गौरवमय उपस्थिति र
सरकारी स्तर तथा जनस्तरको व्यापक सहभागिताबाट निकै लोकप्रिय रहदै आएको छ ।
(२) आधुनिक खेलकुदः २०१७ सालपूर्वको स्थिति
नेपालमा आधुनिक खेलकुदको प्रवेश अंग्रेजहरूसँग सम्पर्क र पाश्चात्य पद्धतिको शिक्षा–दीक्षा तथा सैनिक पेशाका क्रममा पनि हुन आएको हो । श्री ५ त्रिभुवनका राज्यकालमा राणा प्रधानमन्त्री चन्द्र शशेरका पालादेखि नै काठमाडौं उपत्यकामा आधुनिक खेलकुदको प्रवेश हुन लागेको बुझिन्छ । नेपालमा सर्वप्रथम प्रवेश पाउने आधुनिक पश्चिमा खेल फुटबल ने मानिन्छ । पूर्वीय परम्परामा कन्दुक (भकुण्डो खेल चर्चित रहे पनि आधुनिक सेलका रूपमा फुटबलको आफ्नै वैशिष्ट्य छ र यसको काठमाडौं– प्रवेश. वि.सं. १९७८ तिर हुन गयो । विगत ६५ वर्षका बीच यो नेपालको सर्वाधिक लोकप्रिय खेल हुन आएको छ।क्रमशः

सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh