ई – दिशानिर्देश

भीमदत्त नगरपालिकाले निर्माण काममा बाधा पुर्यायो किन ?

२५ मंसिर २०८०, सोमबार
भीमदत्त नगरपालिकाले निर्माण काममा बाधा पुर्यायो किन ?

महाकाली नदीबाट बालुवा गिट्टी ढु·ा ल्याउन अषाढमा नै बन्द भैसकेको थियो भने सार्वजनिक तथा निजी निर्माण कार्य ठप्प पारेको छ । गत वर्षकै अषाढ भित्र टेन्टर प्रकाशित गर्नुपर्नेमा आजसम्म महाकालीबाट बालुवा गिट्टी ल्याउन नपाउँदा सार्वजनिक तथा निजी कार्यमा बाधा परेको देखिन्छ । अर्को आर्थिक वर्षको लागी चालु आवको अन्तमा ठेक्का दिई सक्नुपर्ने थियो गरेन किन होला यसको जवाफ नगरपालिकाले दिनुपर्ने जनधारणा 
रहेको छ । जनधारणा
सुदुरपश्चिम प्रदेश महेन्द्रनगर, कंचनपुर
९८४८५४xxxx
info@edisha.com
All Rights Reserved © eDishaNirdesh