बलदेव अवस्थीभानुस्वर्णपदक प्राप्त हुन त हामीले हमेसा भन्दै आएका छौं जो हाम्रो विचारमा यथार्थ पनि हो । हामीले ठालुहरुका जमाना र ठालुहरुको बानी व्यहोरा पनि प्रष्ट बुझेका छौं । २/४ गाउँमा १/२ जना ठालु हुने गर्थे भने गाउँ गाउँमा भुरे ठालु बस्दथे । भुरे ठालु भनेको ठालुबाट दलाली खाने गाउँको सिआइडीको काम गर्ने कसरी के बात खोट लगाएर पैसा लिन सकिन्छ भन्ने मूल उद्देश्य थियो तर पनि...